Thursday, December 5, 2019

अन्तर्राष्ट्रिय टी- २० मा नेपालकाे कीर्तिमान, हालसम्मकै ठूलो रन अन्तरमा भुटानलाई हरायो

काठमाडाैँ, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तरगत कीर्तिपुरको त्रिवि मैदानमा जारी पुरुष टी-२० क्रिकेटमा नेपालले भुटानलाई १४१ रनको भारी अन्तरले पराजित गरेको छ । नेपालले कुनै पनि अन्तर्राष्ट्रि टी-ट्वान्टी क्रिकेटमा बटुलेको यो सर्वाधिक ठूलो रन अन्तरको जित हो । नेपालले आफ्नो पारीमा दिएको २ सय ३७ रनको ठूलो लक्ष्य पछ्याएको भुटानले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DLzlBn

No comments:

Post a Comment