Friday, December 6, 2019

१३ औं साग गल्फ : १७ वर्षीय ठिटो सुवास तामाङले नेपालका लागि जिते २ स्वर्ण

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत गल्फ खेलमा समेत नेपालले २ वटा स्वर्ण पदक जित्न सफल भएको छ । शुक्रबार गोकर्णस्थित गल्फ कोर्समा आयोजित खेलमा नेपाललाई १७ बर्षीय सुवास तामाङले टिम इभेन्ट्स र व्यक्तिगत स्पर्धामा गरी दुई स्वर्ण पदक दिलाएका हुन् । सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38c59gM

No comments:

Post a Comment