Sunday, December 15, 2019

यस्ताे बन्याे गीत ‘१२ सत्ताईस’

काठमाडौं । माघ ३ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘१२ सत्ताईस’ को १२ सत्ताइस गीत सार्वजनिक भएको छ । गीत शनिबार सार्वजनिक गरिएको हो । कथा तथा निर्देशन जोन योञ्जनले गरेको फिल्मको गीतमा दिपक आर.जे.र गिरिस खतिवडाले स्वर दिएका छन् । गीतको शब्द प्रकाश मल्लको रहेको छ भने दिपक आर.जेकैले संगीत भरेका हुन्। लाइट कमेडी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RSXwWT

No comments:

Post a Comment