Sunday, December 15, 2019

ब्याडमिन्टन जुनियर टोली बंगलादेश प्रस्थान

काठमाडौं । मित्रराष्ट्र बंगलादेशको राजधानी ढाकामा आयोजना हुने बंगलादेश जुनियर ईन्टरनेशनल सेरिज २०१९ मा प्रतिस्पर्धा गर्न ५ सदस्यीय नेपाली ब्याडमिन्टन टोली आईतबार ढाका प्रस्थान गरेको छ । टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, उपमहासचिव लवभक्त श्रेष्ठ, सचिव समिर बहादुर सिंह र सदस्य जगत बहादुर खड्काले बिदाई गरे । डिसेम्बर १७ देखि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35pQRav

No comments:

Post a Comment