Saturday, December 7, 2019

१३ साग पुरुष फुटबल : अभिषेक र अनन्तको गोलमा नेपालको जित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । माल्दिभ्सको लागि खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा अभिषेक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2s81Y96

No comments:

Post a Comment