Sunday, December 8, 2019

१३ औँ साग: ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RviwCR

No comments:

Post a Comment