Monday, December 9, 2019

साग सुटिङ : भारतलाई २० मध्ये १८ स्वर्ण

काठमाडौं, २३ मंसिर । साग अन्तर्गतसुटिङ विधामा कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण रजत र कांस्य गरी कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरी २९ पदक जित्न सफल भयो । दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2s9qpTM

No comments:

Post a Comment