Tuesday, December 3, 2019

१३औं साग तेक्वान्दोमा मनोज मल्लले कास्य जित्दा, काजल श्रेष्ठ फाइनलमा प्रवेश

हरिशजङ्ग क्षेत्री ललितपुर । १३औं दक्षिण एशियाली खेलकुद अन्तरगत तेक्वान्दोमा नेपालले कास्य पदक जितेको छ । मंगलबार सातदोबाटोस्थित तेक्वान्दोको मुख्यालयमा जारी १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तरगत तेस्रो दिनमा नेपाल कास्य पदक जित्दा काजल श्रेष्ठ फाइनलमा प्रवेश गरेकी छिन् । तेक्वान्दोको महिला तर्फको ४६ किलो मुनि सेमिफाइनलमा भारतलाई हराउदै नेपालकी काजल श्रेष्ठ फाइनलमा प्रवेश गरेकी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/382UZyL

No comments:

Post a Comment