Tuesday, December 3, 2019

साग पुरुष फुटबल : भूटान बिरुद्ध नेपालकाे चौंथो मिनेटमै १ गाेल

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भईरहेको खेलमा नेपालले भूटान बिरुद्ध एक गोल गरेको छ । मंगलबार दिउसो १ बजेबाट दशरथ रंगशालामा भईरहेको खेलमा नेपालका तर्फबाट क्याप्टेन सुजल श्रेष्ठले खेलको ४ मिनेटमा गोल गरेका छन् ।

from खेल – News24 : Premium News Channel https://ift.tt/34NWOxG

No comments:

Post a Comment