Sunday, December 8, 2019

जलपरी गौरिकाको गर्विलो कीर्तिमान : सागको एउटै संस्करणमा ३ स्वर्ण गौरिकाको नाममा

काठमाडौं, २२ मंसिर । जलपरी गौरिका सिंहले जारी १३ औं दक्षिण एसियाली खेलकुद सागमा तहल्का मच्चाउँदै कीर्तिमान कायम गर्न सफल भएकी छिन् । आइतबार ललितपुरको सातदोबाटोस्थित पौडीपोखरीमा भएको महिलातर्फको ४ सय मिटर फ्रिस्टाइल स्पर्धामा अर्को स्वर्ण जित्दै एउटै साग खेलकुदको एकै संस्करणमा ३ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् । गौरिकाले ४ सय […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DTYnOK

No comments:

Post a Comment