Sunday, December 8, 2019

बंगलादेशविरुद्ध नेपालको १-० गोलको अग्रता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा बंगलादेशबिरुद्धको खेलको पहिलो हाफमा नेपालले १–० को अग्रता लिएको छ । खेलको १० औं मिनेटमा सुनिल बलले कप्तान सुजल श्रेष्ठको पासमा उत्कृष्ट गोल गर्दै नेपालाई अग्रता दिलाएका हुन् । आइतबार दशरथ रंगशालामा जारी महत्वपूर्ण खेलको पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेको छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YqiBcs

No comments:

Post a Comment