Wednesday, July 29, 2020

सीपीएल खेल्न सन्दीप लामिछाने भोलि ट्रिनिडाड जाँदै

काठमाडौं, १४ साउन । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न लेगस्पिनर सन्दीप लामिछाने भोलि ट्रिनिडाड प्रस्थान गर्ने भएका छन् । उनले त्यसतर्फ जानुअघि कोरोना परीक्षण गराउन हिजो स्वाब दिएका छन् । उनको आज पीसीआर रिपोर्ट आउदैछ । उनी सीपीएलकाे यो सिजन खेल्न जमैका तालावाजमा अनुबन्ध भएका छन् । उनलाई तालबाजले एक लाख ३० हजार अमेरिकी डलरमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/337Bp4H

No comments:

Post a Comment