Wednesday, July 29, 2020

रियल मड्रिडका स्ट्राइकर मारियानोलाई कोरोना भाइरसको संक्रमण पुष्टि

एजेन्सी, १४ साउन । स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्ट्राइकर मारियानोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २६ बर्षीय मारियोलाई संक्रमण पुष्टि भएको रियल मड्रिडले एक वक्तव्य जारी गर्दै जनाएको छ । संक्रमण पुष्टि भएलगत्तै उनलाई आइसोलेशनमा राखिएको छ । उनी जुलाई अन्तिममा भएको लालिगाको यो सिजनको अन्तिम खेलमा अतिरिक्त खेलाडीमा समावेश थिए […]

from खेल – News24 : Premium News Channel https://ift.tt/308Oxo5

No comments:

Post a Comment