Wednesday, July 29, 2020

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा पुनः रमेश सिलवाल

काठमाडौं, १२ साउन । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेश सिलवाल पुनः नियुक्त भएका छन् । पदमुक्त भएको झण्डै तीन महिनापछि राखेप सदस्य सचिवमा पुनः नियुक्त भएका हुन् । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सिलबाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा याँ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DeDVLA

No comments:

Post a Comment