Wednesday, July 29, 2020

लेस्टरका स्ट्राइकर भार्डीले जिते प्रिमियर लिगको ‘गोल्डेन बुट’

काठमाडौं,१२ साउन ।  यो सिजनको इग्लिस प्रिमियर लिगको गोल्डेन बुट जेम्स भार्डीले जितेका छन् । ३३ बर्षीय भार्डी लेस्टर सिटीका स्ट्राइकर हुन् । उनले लिगमा ससर्वाधि २३ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनीपछि आर्सनलका पिएरे एमरिक अउबामेयांग र साउथहम्पटनका डानी इन्ग्सलाईले समान २२-२२ गोल गरेका थिए । भार्डीले सन २०१५\१६ मा २४ गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33aAhNw

No comments:

Post a Comment