Wednesday, July 29, 2020

राखेप सदस्य सचिव नियुक्ति प्रकृयामा नियम मिचिएको भन्दै खारेजी गर्न सर्वोच्चमा रिट

काठमाडौं, १३ साउन । राखेप सदस्य सचिव नियुक्ति प्रकृयामा नियम मिचेको भन्दै खारेजी गर्न सर्वोच्चमा रिट परेको छ । पूर्व खेलाडी तथा प्रशिक्षक टीकादत्त दाहालले ५ दिनअघि नै सर्वोच्चमा रिट दायर गराएका थिए । तर उनको रिटमाथि सुनुवाइ हुनु अगाबै सोमबार नै राखेप सदस्य सचिवमा रमेशकुमार सिलवाललाई पुनः नियुक्ति दिइएको छ । दाहालको रिटको सुुवाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/30fK7vX

No comments:

Post a Comment