Wednesday, July 29, 2020

१० करोड क्षतिपूर्ति माग गर्दै भुवन केसीले साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध दायर गरे मुद्दा

काठमाडौं, ९ साउन । निर्माता, निर्देशक एवं सदाबहार अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन् । अभिनेता एवं निर्देशक केसीले शुक्रबार १० करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै अभिनेत्री शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । अभिनेता केसीको निवेदनमा आफूलाई अभिनेत्री शाहले बेइज्जत गरेको उल्लेख गरेका छन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3jSM5dq

No comments:

Post a Comment