Wednesday, July 29, 2020

‘प्रेमगीत–४’सहित दुई फिल्मको तयारीमा जुटे सन्तोष सेन, ‘प्रेमगीत–३’ रिलिजसँगै छायाङ्कन गरिने

काठमाडौं, ११ साउन । निर्माता, निर्देशक एवं कलाकार सन्तेष सेनले फिल्म ‘प्रेमगीत–४’को तयारी सुरु गर्नुभएको छ । कोरोना महामारीका कारण सर्वाधिक पर्खाईको फिल्म ‘प्रेमगीत–३’ दर्शकमाझ रिलिज गर्न नपाएका सेनले ‘प्रेमगीत–४’ निर्माणको तयारी सुरु गर्नुभएको हो । ‘प्रेमगीत४’को लागि निर्माता/निर्देशन सेनले अभिनेता प्रदीप खड्का र अर्का निर्देशक छेतेन गुरुङसँग मिलेर कथाको तयारी गरिरहनुभएको छ । उहाँका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2X8vJDG

No comments:

Post a Comment