Wednesday, July 29, 2020

बलिउड अभिनेत्री ऐश्वर्या र छोरी आराध्याको कोरोना परीक्षण नेगेटिभ आयो, अस्पतालबाट डिस्चार्ज

एजेन्सी, १२ साउन । बलिउड अभिनेत्री ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्याको कोरोना परीक्षण नेगेटिभ आएको जनाइएको छ ।अभिनेता अभिषेक बच्चनले ट्वीतर मार्फत सोमबार पत्नी ऐश्वर्या राई बच्चन र छोरी आराध्याको कोरोना टेस्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । यद्यपि कोरोना संक्रमित अमिताभ बच्चन र अभिषेक बच्चन भने अझै अस्पतालमा नै छन्। अभिषेकले ट्वीटरमा लेखे, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3ffSSKu

No comments:

Post a Comment