Wednesday, July 29, 2020

‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०२०’ हुने

काठमाडौं, ११ साउन । ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०२०” हुने भएको छ । कोरोना भाइरस तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधातर्फ ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०२०’ गर्न लागिएको हो । आयोजक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/30ZFHIr

No comments:

Post a Comment