Wednesday, July 29, 2020

यस्तो बनेर आयो शम्भू राई र अञ्जु गौतमको ‘ए नि हौ आँखैमा झलझली (भिडियो)

काठमाडौं, ११ साउन । चर्चित गायक शम्भू राई र अञ्जु गौतमको नयाँ गीत सार्वजनिक गरिएको छ । गायक शम्भू राईको आफ्नै शब्द/संगीतमा ‘ए नि हौ आँखैमा झलझली’ गीतको भिडियो सार्वजनिक गरिएको हो । नोर्बु शेर्पाको एरेञ्ज रहेको ‘ए नि हौ आँखैमा झलझली’ गीतलाई श्याम लिम्बूले रेकर्ड गरेका हुन् । अवि लामाको निर्देशनमा बनेको गीतको भिडियोमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BFhTB1

No comments:

Post a Comment