Wednesday, July 29, 2020

नेपाल तेक्वान्दो संघद्वारा पदाधिकारी र सदस्यहरुको विदाई

ललितपुर, १२ साउन । नेपाल तेक्वान्दो संघले केन्द«ीय कार्य समितिको विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई विदाई गरेको छ । सोमबार सातदोबाटो ललितपुर स्थित संघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका उनीहरुको विदाई गरिएको हो । विदाई गरेका सबै पदाधिकारीहरु राष्ट्रिय खेलकुद परिषदमा कार्यरत् कर्मचारी रहेको र नेपाल सरकारद्वारा जारी गरिएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DeDQaK

No comments:

Post a Comment