Wednesday, July 29, 2020

राखेपका नवनियुक्त उपाध्यक्ष र सदस्य सचिवद्वारा सपथ ग्रहण

काठमाडौं, १४ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले सपथ लिएका छन् । बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा उपाध्यक्ष शिव कोइराला र सिलवाललाई सपथ गराएका हुन् । कोइराला र सिलवाललाई मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले नियुक्त गरेको थियो ।सिलवाल दोस्रो पटक सदस्य सचिव नियुक्त भएका हुन् । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3gbhzJv

No comments:

Post a Comment