Wednesday, July 29, 2020

अर्को महिना बेइजिङगमा फुटबल प्रतियोगिता हुने

एजेन्सी, १२ साउन । कोरोनाभाइरसबाट सबैभन्दा पहिले प्रभावित भएको चीनको राजधानी बेइजिङमा अर्को महिना फुटबल प्रतियोगिता हुनेभएको छ ।सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार बेइजिङमा ३७ औँ बेइजिङ रात्रि वाइडुई कप हुने भएको हो । युवा फुटबल प्रतियोगिताको रुपमा रहेको यस बाइडुई कप आगामी अगस्टको १९ तारिखदेखि शुरु हुने जनाइएको छ । कोरोनाभाइरसको त्रासका कारण […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3gcIuEG

No comments:

Post a Comment