Wednesday, July 29, 2020

बलिउड अभिनेता अमिताभ र छोरा अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ, अभिषेक आजै डिस्चार्ज हुने

एजेन्सी, ८ साउन । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकले कोरोना भाइरसलाई जितेका छन् । १२ दिन अगाडि कोरोना पुष्टि भएका अमिताभ र उनको छोरा अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। भारतको मुम्बईको नानावती अस्पताल भर्ना भएका उनहरुको कोरोना पछिल्लो रिपोट नेगेटिभ आएको छ । तर अमिताभलाई भने अझै दुई पटक परीक्षण गरिने […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/30WV2K4

No comments:

Post a Comment