Wednesday, July 29, 2020

अमेरिकामा रहेका मार्सल आर्टका मास्टर सुनिल शाक्यलाई वल्र्ड रेकर्ड प्रशंसा पत्र

अमेरिका , १४ साउन । मार्सल आर्टका चर्चित खेलाडी एवं प्रशिक्षक सुनिल शाक्यले वल्र्ड रेकर्ड प्रशंसा पत्र प्राप्त गर्न सफल भएका छन् ।अमेरिकमा रहेर मार्सलआर्ट प्रशिक्षण दिदै आएका मास्टर सुनिलले हालै सम्पन्न द लार्जेष्ट अनलाई मास ट्यालेन्ट एक्स्जिविसन २०२० मा मार्सल आर्टको कुङ्फु, तेक्वान्दो, उसु, स्वर्ड, कामस्, खुकुरी र टाइचीका प्रदर्शन खेलमा लगातार प्रदर्शन गरी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2P6htab

No comments:

Post a Comment