Wednesday, July 29, 2020

काग्लीअरीसँग युभेन्टस पराजित, रोनाल्डोले सर्वाधिक गोलकर्ता हुने अवसर गुमाए

एजेन्सी, १५ साउन । इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लीअरीसँग पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा काग्लीअरीले पाहुना टोली युभेन्टसलाई २-० गोलले पराजित गर्यो । काग्लीअरीलाई जित दिलाउनकाे लागि लुका गाग्लिआनो र जिओभानी सिमेओनले १-१ गोल गरे। लिगको ३७ औँ खेलमा काग्लीअरीसँग पराजय भोगे पनि युभेन्टस् दुई खेल अगावै विजेता बनेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/309VtRN

No comments:

Post a Comment