Friday, September 11, 2020

‘रक पप ब्यान्ड द भाइब्ज’ २० वर्षपछि ‘कुनै जादु’ मार्फत पूरानागमन

काठमाडौँ, २६ भदौ । रक पप ब्यान्ड द भाइब्ज २० वर्षपछि पूनारागमन भएको छ । ब्यान्ड पूनारागमन हुँदै २० वर्षअघिको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार गरेर सार्वजनिक गरेको छ। ब्यान्डको २० वर्षअघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल ब्यान्डको कुनै जादु बोलको गीत अनप्लग्ड भर्सनमा गरेको हो । अमेरिकामा रहँदै आएका ब्यान्डका भोकलिस्ट प्रइन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DS88Re

No comments:

Post a Comment