Sunday, September 13, 2020

युएस ओपन च्याम्पियन महिला एकलको उपाधि जापानकी ओसकाले जितिन्

काठमाडौं, २८ भदौ । युएस ओपन च्याम्पियन महिला एकलको उपाधि जापानकी २२ वर्षीय खेलाडी नाओमी ओसकाले जितेकी छन् । ओसाका जापानकी चौथो वरीयताकी खेलाडी हुन् । उनले युएस ओपन च्याम्पियनको अन्तिम खेलमा बेलारुसकी भिक्टोरिया अजरेक्कलाई पराजित गर्दै उपाधि कब्जा गरेकी हुन् । नेपाली समय अनुसार आइतबार बिहान भएको अन्तिम खेलमा ओसाकाले अजरेक्कलाई २-१ को सेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ro866C

No comments:

Post a Comment