Friday, September 18, 2020

आइपिएल आजदेखी युएईमा सुरु, उद्घाटन खेलमा चेन्नई र मुम्बै भिड्दै

काठमाडौँ, ३  असाेज ।  टि-२० क्रिकेट लिगमा सर्वाधिक चर्चित प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि सुरु हुँदैछ । यस वर्षको आइपिएल यएईमा हुँदैछ । कोरोना माहामारीका कारण यस बर्षको आइपिएल युएईमा हुने भएको हो भने भने कडा स्वास्थ्य प्रोटोकलका साबधानी अपनाइनेछ । आज हुने उद्घाटन खेलमा गत सिजनको साबिक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3kwlO3Q

No comments:

Post a Comment