Saturday, September 19, 2020

आईपीएलको १३औँ संस्करण यूएईमा शुरु, सन्दीप आबद्ध दिल्लीको पहिलो खेल भोलि हुने

काठमाडौं, ३ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करण आजबाट यूएईमा शुरु हुँदैछ । अघिल्लो संस्करणको विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच अबुधाबीमा पहिलो खेल हुनेछ । आईपीएलको इतिहासमा चौँथो पटक यी दुई टीम उद्घाटन खेलमा प्रतिस्पर्धा  गर्न लागेका हुन् । यसअघि भएका तीन उद्घाटन खेलमध्ये दुई वटामा मुम्बई र एउटामा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3iKuVxF

No comments:

Post a Comment