Sunday, September 20, 2020

युभेन्टसको विजयी सुरुवात

एजेन्सी, ५ असाेज । इटालियन सिरी ए फुटबलमा युभेन्टसले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा साम्पडोरियालाई ३-० गोलले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितका लागि डेजान कुलुसेवस्की, लिओनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । खेलको १३ औं मिनेटमा कुलुसेवस्कीले गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3iPQRqW

No comments:

Post a Comment