Wednesday, September 23, 2020

नेपाल फुटसल व्यवसायीक संघले आजबाट खेल संचालन गर्ने (बिज्ञप्ति)

काठमाडौं, ७ असोज । नेपाल फुटसल व्यवसायीक संघले आजबाट स्वास्थ्य मापडण्डको पूर्ण पालना गर्दै खेल संचालन गर्ने जनाएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण बन्द भएका सबै धेरैजसो क्षेत्रहरु खुल्दै गएपनि फुटसललाई प्रतिबन्त्र गराएको प्रति असन्तुष्टी जनाउदै आजको मितिबाट नेपाल अधिराज्यभर फुटसलका खेलमैदान संचालनमा ल्याउने जनाएको छ । एक बिज्ञप्ति जारी गर्दै नेपाल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3kHrkAK

No comments:

Post a Comment