Friday, September 4, 2020

ललितपुरमा अविश्वसनीय र दुःखद् घटना घट्यो : क्रिकेटर सन्दीप लामिछाने

काठमाडौँ, १९ भदौ । युवा क्रिकेटर सन्दीप लामिछानेले बिहीबार भएको ललितपुर घटना प्रति दुःख व्यक्त गरेका छन् । अहिले क्याराबिन प्रिमियर लिग (सीपीएल) खेल्न क्याराबिन राष्ट्र ट्रिनीटाड एण्ड टोबागोको ट्रिनीटाड सहरमा छन् । सीपीएलमा व्यस्त रहेका सन्दीपले रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुलचोक क्षेत्रमा सुरक्षाकर्मी र रथयात्राका सहभागीबीच झडप भएपछि उत्पन्न तनावको विषयमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3h03JsV

No comments:

Post a Comment