Sunday, September 13, 2020

अविरललाई अर्को सफलता : जापानी प्रतिद्धन्द्धीलाई ढाल्दै कोरे अर्को कीर्तिमान

काठमाडौं , २८ भदौ । नेपाली खेलाडी एवं हिमाली चितुवा नामले परिचित अबिरल घिमिरेले जापानिज खेलाडीलाई पहिलो राउन्डमै ढालेर आफ्नो खेल जीवनमा कीर्तिमानको अर्को अध्याय कोरेका छन् । लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका घिमिरले आइतबार जापानिज खेलाडीलाई हराउँदै अर्को कीर्तिमान कोरेका हुन् । उनले २५ वर्षीय जापानिज खेलाडी थातुयालाई पहिलो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3c1dari

No comments:

Post a Comment