Wednesday, September 23, 2020

लागुऔषध खरिद प्रकरण : दीपिका पादुकोणसहित ४ अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश

एजेन्सी, ८ असाेज । भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी)ले लागुऔषध खरिद प्रकरणमा बलिउड चार जना अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश दिएको छ । सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा बलिउड-लागुऔषध खरिद प्रकरण जाेडिएपछि एनसिबीले बुधबार चार जना अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश दिएको हाे । एनसिबीले दीपिका पादुकोण, श्रद्धा कपुर, रकुल प्रीत सिंह तथा सारा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32VrI8H

No comments:

Post a Comment