Sunday, September 6, 2020

बलिउड अभिनेता अर्जुन कपूरमा कोरोना संक्रमण देखियो

एजेन्सी, २१ भदौ । बलिउड अभिनेता अर्जुन कपूरमा कोरोना भाइरसको संक्रमण देखिएको छअर्जुनले इन्स्टाग्राममा एक पोस्टमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् । उनमा कुनै लक्षण भने नदेखिएको जनाइएको छ। उनी हाल घरमा क्वारेन्टाइनमा रहेको बताइएको छ। एक इन्स्टग्राम पोस्टमा उनले लेखेका छन्, ‘तपाई सबैलाई बताउनु मेरो कर्तव्य हो कि मेरो कोरोना भाइरसको टेस्ट […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3lW06Ic

No comments:

Post a Comment