Saturday, September 5, 2020

आइसल्यान्ड पेनाल्टी चुक्दा इङ्ल्यान्डको जित

एजेन्सी, २१ भदाै । युईएफए नेसन्स लिग अन्तर्गत इङ्ल्यान्डले जित निकालेको छ । शनिबार राति भएको समूह बी अन्तर्गतको खेलमा इङ्ल्यान्डले आइसल्यान्डलाई १-० गोल अन्तरले हराएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको इङ्ल्यान्डले खेलको इन्ज्युरी समयमा गोल गर्दै जित निकालेको हो । १० देलाडीमा समेटिएको इङ्ल्यान्डले संघर्षपूर्ण जित निकालेको हो । खेलको ७३ केले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/320j5cI

No comments:

Post a Comment