Tuesday, September 15, 2020

क्रिस्टल प्यालेसमाथि बर्नमाउथकाे रोमाञ्चक जित : २४ पेनाल्टी २१ गोल

एजेन्सी, ३१ भदाै । इंग्लिस फुटबल लिग कपमा एफसी बर्नमाउथले क्रिस्टल प्यालेसमाथि रोमाञ्चक जित निकालेकाे छ । गएराति भएकाे खेलमा बर्नमाउथले प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा कुनैपनि गोल ननिस्किएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटमा लगिएकाे थियाे । पेनाल्टी सुटआउट पनि निकै रोमाञ्चक बनेको थियो । दुई टोलीले कुल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RrNURo

No comments:

Post a Comment