Saturday, September 12, 2020

प्रिमियर लिग : आर्सनलको उत्कृष्ट सुरुवात

एजेन्सी, २८ भदाै । प्रिमियर लिग फुटबलमा आर्सनलले उत्कृष्ट सुरुवात गरेको छ ।  शनिबार भएको नयाँ सिजनको पहिलो खेलमा आर्सनलले  फुलहमलाई ३–० गोलले हराएको हो । फुलहमको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा लाकाजेटको गोलबाट पाहुना टोलीले अग्रता बनाएको थियो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mkPUt8

No comments:

Post a Comment