Tuesday, September 8, 2020

गायिका एवं कलाकार शर्माद्वारा ढोरपाटन बाढीपीडितका लागि सहयोग जुटाउँदै

काठमाडौं । गायिका एवं कलाकार शितल शर्माले बाग्लुङको ढोरपाटन बाढीपीडितका लागि सहयोग गर्न आर्थिक सहायता जुटाउँदै छिन् । कलाकार शर्माले स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोग गर्न आग्रह समेत गरेकी छिन् । गत भदौ १७ गते बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित भुजी खोलामा आएको बाढीले कयौं व्यक्तिहरुका घरबार बगाएको थियो भने बाढीका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3jWl5Jc

No comments:

Post a Comment