Sunday, September 20, 2020

इंग्लिस प्रिमियर लिग : लिभरपुलकाे लगातार दोस्रो जित

एजेन्सी, ५ असाेज । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको चेल्सीलाई २-० गोलले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । लिभरपुलको जितमा दुवै गोल साडियो  मानेले नै गरे । पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर आन्द्रिएस क्रिस्टेनसनले रातो कार्ड पाएपछि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RJxvrJ

No comments:

Post a Comment