Tuesday, September 22, 2020

सुवारेज एथ्लेटिको म्याड्रिडमा जाने

एजेन्सी, ७ असाेज । लुइस सुवारेज बार्सिलोना छाडेर प्रतिद्वन्द्वी क्लब एथ्लेटिको म्याड्रिड जाने भएका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेपछि सुवारेज क्लब छाड्न बाध्य बनेका हुन् । यसअघि, सुवारेज युभेन्टस जाने तयारी गरे पनि पासपोर्टको समस्याका कारण उक्त करार बीचैमा तुहिएको थियो । त्यसपछि सुवारेजले एथ्लेटिकोसँग सम्झौता गरेका थिए । यद्यपि, बार्सिलोनाका अध्यक्ष जोसेप […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3kGeKC2

No comments:

Post a Comment