Wednesday, September 16, 2020

नयाँ सिजनमा पीएसजीकाे पहिलो जित

एजेन्सी, १ असाेज । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले नयाँ सिजनमा पहिलाे जित निकालेकाे छ । गएराति घरेलु मैदानमा भएको खेलमा पीएसजीले मेट्जमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो । पीएसजीलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल मिडफिल्डर जुलियन ड्राक्सलेरले गरे ।  पीएसजी आफ्ना स्टार खेलाडी विना मैदानमा उत्रिएको थियाे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3hIowRX

No comments:

Post a Comment