Wednesday, September 16, 2020

मेस्सी र काउटिन्हो चम्किदा बार्सिलोनाकाे सहज जित

एजेन्सी, १ असाेज । प्रि-सिजनको मैत्रीपूर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले जिरोनामाथि सहज जित निकालेकाे छ । गएराति भएकाे खेलमा बार्सिलाेनाले जिरोनामाथि ३-१ गाेलकाे सहज जित निकालेकाे हाे । र्बासिलोनालाई सहज जित दिलाउनकाे लागि कप्तान लियोनल मेस्सी र फिलिप्पे काउटिन्हो नायक बने ।जोन क्रुफ स्टेडियममा भएको खेलमा बार्सिलोनाको जितका लागि मेस्सीले दुई गोल गरे । त्यस्तै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2H93S0Z

No comments:

Post a Comment