Tuesday, September 15, 2020

कोरोनाको भयले ठप्प बनेको नेपाली खेलकुद अझै मैदानमा फर्कन सकेन (भिडियो)

काठमाडौं, ३० भदौ । कोरोनाको कहालीले लामो समय खेलकुदका गतिविधि बन्द हुँदा नेपाली खेलाडीहरु आर्थिक रुपमा थला परेका छन् । खेलकुदमा लामो समयदेखि लागेको बन्दाबन्दीले अन्तर्राष्ट्रियस्तरमा पदक दिलाउने खेलाडीहरु नै पलायन हुने चिन्ता बढेको छ । तर, पनि खेलाडीहरूको भविष्य सुनिश्चितताका लागि सरकार, खेलकुद मन्त्रालय र राखेपले खेल सञ्चालन गर्न कुनै प्रोटोकल निर्माण गर्न सकेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2E0oGq8

No comments:

Post a Comment