Wednesday, September 9, 2020

सन्दीपको बलिङ वरीयता खस्कियो

काठमाडौं, २५ भदाै । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किएका हुन् । नयाँ बरियतामा सन्दीप ८०औं स्थानमा  रहेका छन् । उनले कूल ३ सय ८९ रेटिङ अंक प्राप्त गरेका छन् । यसअघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उनी ७९ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FqLpvK

No comments:

Post a Comment