Thursday, September 17, 2020

नेयमारलाई दुई खेलको प्रतिबन्ध

एजेन्सी, १ असाेज । मार्सेबिरुद्धको खेलमा झगडा गरेबापत रातो कार्ड पाएका पेरिस सेन्ट जर्मेनका स्टार नेयमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । साथै, फ्रेन्च फुटबलका अधिकारीहरुले उनले लगाएको रंगभेदी टिप्पणीको आरोपबारे पनि अनुसन्धान गर्ने भएको छ । आइतबार लिग वानको खेलमा देखाइएको पाँचवटा रातो कार्डमध्ये एक नेयमारले पाएका थिए । उनले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई हिर्काएका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32DkztB

No comments:

Post a Comment