Monday, March 1, 2021

विङ्गरले रियल म्याड्रिलाई हारबाट जोगाए

एजेन्सी, १८ फागुन । स्पेनिस् ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल म्याड्रिड रियल सोसिडाडसँग १–१ को बराबरीमा रोकिएको हो । सब्सिच्युट ब्राजिली युवा विङ्गर भिनिसियस जुनियरले खेल सकिन एक मिनेट बाँकी रहँदा गोल गरेपछि रियल म्याड्रिड जोगियो । सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गरेका थिए । खेलको ५५औं मिनेटमा क्रिस्टियन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NJOU5n

No comments:

Post a Comment