Thursday, March 25, 2021

थ्री नेसन्स कप : आज नेपाल र किर्गिस्तान भिड्दै

काठमाडाैं, १२ चैत । राजधानीमा जारी त्रिदेशीय फुटबल प्रतियोगिता  आज अपरान्ह किर्गिस्तानको यु-२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ ।  खेल अपरान्ह ५:३० मा दशरथ रंगशालामा हुनेछ । नेपालले कपका लागि बुधबार २३ सदस्यीय टिम घोषणा गरेको थियो । नेपाली टिमको कप्तानी गोलकिपर किरणकुमार लिम्बुले गर्नेछन् । यसअघि मंगलबार भएको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3rmhbN1

No comments:

Post a Comment